waha-shared 1.0.133 → 1.0.134

This diff represents the content of publicly available package versions that have been released to one of the supported registries. The information contained in this diff is provided for informational purposes only and reflects changes between package versions as they appear in their respective public registries.
@@ -1309,6 +1309,38 @@
1309
1309
  "f.012": "What did we learn in our last meeting about making disciples?",
1310
1310
  "f.013": "Now, let's listen to a new truth from God..."
1311
1311
  },
1312
+ "npi": {
1313
+ "a.001": "अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। यदि गल्तीले केही छुटीएमा वा थपेमा उनीहरूलाई मद्दत गरौं। यदि त्यसो भयो भने हामी सोध्न सक्छौं, \"तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?\"",
1314
+ "a.002": "यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?",
1315
+ "a.003": "यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?",
1316
+ "a.004": "यस कथा बाट यो हप्तामा परमेश्वरको सत्यातालाई आफ्नो जीवनमा तपाई कसरि लागु गर्नुहुन्छ? तपाइले गर्ने बिशेष कार्य वा कुरा के हो?",
1317
+ "a.005": "हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्याक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपबाट परमेश्वरको वचन बुझ्न चाहन्छन्?",
1318
+ "a.006": "अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।",
1319
+ "a.007": "यो समय संगै राम्रो बित्यो। हामी तपाईंलाई यो उत्साह दिन चाहान्छौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर सुन्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, हामी प्रभुको सहायता मागौ।",
1320
+ "a.008": "यस कथाबाट हामी चेलाहरु बन्ने बारेमा के सिक्छौं?",
1321
+ "a.009": "यस कथाबाट हामी मण्डली हुनुको बारेमा के सिक्छौं?",
1322
+ "a.010": "यस कथाबाट हामी अगुवाहरु बन्ने बारेमा के सिक्छौ?",
1323
+ "a.011": "यस कथाबाट हामी चेलाहरु बनाउने बारेमा के सिक्छौं?",
1324
+ "a.012": "यस कथाबाट परमेश्वरले तपाइलाई देखाउनु भएको कुरालाई तपाईं आफ्नो जीवनमा यस हप्ता कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?",
1325
+ "a.013": "अब, आजको तालिमको भिडियो हेरौं...",
1326
+ "a.014": "हामीले भर्खरै के सिक्यौं र चेला बनाउँदा हामी त्यसलाई कसरी लागू गर्न सक्छौ भन्ने कुराहरू छलफल गरौं।",
1327
+ "a.015": "हामी फेरि भेट्नुअघि, तपाईंले यो बैठकबाट के सिक्नुभएको छ भन्ने कुरा तपाईं कसलाई बताउन चाहनुहुन्छ?",
1328
+ "a.016": "अब, हराएका व्यक्तिहरूसँग सम्पर्क गर्ने बारेमा कुरा गरौं। हामीले पछिल्लो पटक भेटेदेखि कोसँग कुराकानी गर्यौं, र हामी तिनीहरूका लागि कसरी प्रार्थना गर्न सक्छौं?",
1329
+ "a.017": "हामी कसरी यी मानिसहरू र अरूसँग संलग्न हुनेछौं, ताकि हामी \nउहाहरुसँग राम्रो कुराकानी गर्न सकौं?",
1330
+ "f.001": "\"परमेश्वरको खोजि\" भन्ने नयाँ कक्षामा तपाईंलाई स्वागत छ। हामीले कस्तो गरिरहेका छौं भन्ने कुरा छलफल गर्दै सुरु गरौं। हाम्रो अन्तिम भेटपछिको समयमा तपाईंको जीवनमा के भयो र तपाई के कुराको लागि आभारी हुनुहुन्छ?",
1331
+ "f.002": "यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ? ",
1332
+ "f.003": "तपाईंको समुदायमा मानिसहरूका आवश्यकताहरू के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?",
1333
+ "f.004": "पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?",
1334
+ "f.005": "हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र कस्तो भयो?",
1335
+ "f.006": "तपाइले पछिल्लो कथाबाट केहि कुराहरू कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?",
1336
+ "f.007": "हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कसरी गयो?",
1337
+ "f.008": "अब, हामी परमेश्वरबाट एउटा नयाँ कथा सुनौ...",
1338
+ "f.009": "हाम्रो चेला बनाउने समुदायको नयाँ कक्षामा तपाईंलाई स्वागत छ। हामीले कस्तो गरिरहेका छौं भन्ने कुरा छलफल गर्दै सुरु गरौं। हाम्रो अन्तिम भेटपछिको समयमा तपाईंको जीवनमा के भयो र तपाई के कुराको लागि आभारी हुनुहुन्छ?",
1339
+ "f.010": "तपाईंको समुदायमा हराएका व्यक्तिहरुका आवश्यकताहरू के हुन् र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?",
1340
+ "f.011": "गुणाआत्मक प्रार्थना गर्ने तपाईंको प्रयासहरू मार्फत परमेश्वरले कसरी काम गरिरहनुभएको छ? के प्रार्थनाको उत्तर पाएको कुनै कथा छ जसको लागि हामी उहाँलाई धन्यवाद दिन सक्छौं?",
1341
+ "f.012": "हाम्रो अन्तिम भेटघाटमा चेलाहरु बनाउने बारेमा हामीले के सिक्यौं? ",
1342
+ "f.013": "अब, हामी परमेश्वरबाट एउटा नयाँ सत्य सुनौं..."
1343
+ },
1312
1344
  "pus": {
1313
1345
  "a.001": "اوس دې څوک په خپلو الفاظو کښې دا قيصه داسې بيا بيان کړى لکه چې خپلو يو داسې ملګرى ته ئې بيانوى چا چې مخکښې دا هډو اورېدلې نۀ ده. راځئ چې وګورو چې په دې کښې ترې نه څۀ پاتې شو يا څۀ ئې په غلطۍ سره زيات بيان کړل. کۀ داسې وشى نو مونږ دا تپوس کولے شو \"دا په قيصه کښې کوم ځائ وئيلے شوى دى؟\"",
1314
1346
  "a.002": "دا قيصه مونږ ته د خدائ پاک په حقله، د هغۀ د کردار او کارونو په حقله د څۀ ښودنه کوى؟",
package/package.json CHANGED
@@ -1,6 +1,6 @@
1
1
  {
2
2
  "name": "waha-shared",
3
- "version": "1.0.133",
3
+ "version": "1.0.134",
4
4
  "author": "Waha",
5
5
  "dependencies": {
6
6
  "@types/signale": "^1.4.7",