waha-shared 1.0.133 → 1.0.134

This diff represents the content of publicly available package versions that have been released to one of the supported registries. The information contained in this diff is provided for informational purposes only and reflects changes between package versions as they appear in their respective public registries.
@@ -8902,6 +8902,393 @@
8902
8902
  "no_results": "No results found",
8903
8903
  "no_notes": "Add notes during your meetings"
8904
8904
  },
8905
+ "npi": {
8906
+ "name": "नाम",
8907
+ "version": "संस्करण",
8908
+ "a11y_add_secondary_language_hint": "दोस्रो भाषा थप्नुहोस्",
8909
+ "a11y_article_hint": "लेख खोल्नुहोस्",
8910
+ "a11y_banner_dismiss_hint": "यो ब्यानर खारेज गर्नुहोस्",
8911
+ "a11y_bible_audio_controls_label": "अडियो नियन्त्रणहरू खोल्नुहोस् वा बन्द गर्नुहोस्",
8912
+ "a11y_bible_translation_hint": "बाइबल अनुवाद परिवर्तन गर्नुहोस्",
8913
+ "a11y_bookmark_hint": "यो पाठलाई बुकमार्क गर्नुहोस्",
8914
+ "a11y_bookmark_label": "बुकमार्क {number}",
8915
+ "a11y_change_languages_hint": "भाषाहरू परिवर्तन गर्नुहोस्",
8916
+ "a11y_chapter_button_hint": "{chapter} अध्यायको सुरुमा जानुहोस्",
8917
+ "a11y_choose_primary_language_hint": "आफ्नो प्राथमिक भाषा छान्नुहोस्",
8918
+ "a11y_clear_passcode_hint": "पासकोड इनपुट हटाउनुहोस्",
8919
+ "a11y_download_set_label": "अफलाइन प्रयोगको लागि कथा सेट डाउनलोड गर्नुहोस्",
8920
+ "a11y_extra_controls_hint": "प्लेब्याक गति र फन्ट साइज परिवर्तन गर्नुहोस्",
8921
+ "a11y_extra_controls_label": "थप नियन्त्रणहरू",
8922
+ "a11y_font_size_decrement_label": "फन्ट साइज घटाउनुहोस्",
8923
+ "a11y_font_size_increment_label": "फन्ट साइज बढाउनुहोस्",
8924
+ "a11y_font_size_label": "फन्ट साइज: {size}%",
8925
+ "a11y_give_button_hint": "वेब ब्राउजरमा 'दिनुहोस्' पृष्ठ खोल्छ",
8926
+ "a11y_group_help_hint": "अरूलाई {app} डाउनलोड गर्न आमन्त्रित गर्नुहोस्",
8927
+ "a11y_lesson_actions_hint": "पाठ {number}: {title} को लागि थप कार्यहरू हेर्नुहोस्",
8928
+ "a11y_lesson_actions_label": "थप कार्यहरू",
8929
+ "a11y_lesson_hint": "पाठ खोल्नुहोस्",
8930
+ "a11y_lesson_label": "पाठ {number}: {title}",
8931
+ "a11y_lesson_question_label": "{chapter} प्रश्न {number}",
8932
+ "a11y_lesson_text_hint": "यस खण्डबाट अडियो प्ले गर्नुहोस्",
8933
+ "a11y_mute_label": "म्युट टगल गर्नुहोस्",
8934
+ "a11y_play_button_label": "प्ले गर्नुहोस्",
8935
+ "a11y_playback_speed_decrement_label": "प्लेब्याक गति घटाउनुहोस्",
8936
+ "a11y_playback_speed_increment_label": "प्लेब्याक गति बढाउनुहोस्",
8937
+ "a11y_playback_speed_label": "अडियो प्लेब्याक गति: {speed}%",
8938
+ "a11y_radio_hint": "यो विकल्प छान्नुहोस्",
8939
+ "a11y_remove_language_label": "{language} हटाउनुहोस्",
8940
+ "a11y_scrubber_decrement_label": "पछाडि जानुहोस्",
8941
+ "a11y_scrubber_increment_label": "अगाडि जानुहोस्",
8942
+ "a11y_scrubber_label": "प्लेब्याक बार",
8943
+ "a11y_search_hint": "कथा सेट, पाठ, वा लेख खोज्नुहोस्",
8944
+ "a11y_security_mode_label": "सुरक्षा मोड टगल",
8945
+ "a11y_set_hint": "पाठहरू हेर्नुहोस्",
8946
+ "a11y_share_lesson_label": "यो पाठ साझा गर्नुहोस्",
8947
+ "a11y_tab_hint": "{tab} खण्डमा स्विच गर्छ",
8948
+ "a11y_video_label": "भिडियो प्ले गर्नुहोस्",
8949
+ "a11y_view_bible_hint": "यो बाइबल अनुवाद छान्नुहोस्",
8950
+ "a11y_view_in_progress_language_hint": "यो भाषा छान्नुहोस्",
8951
+ "a11y_view_launched_language_hint": "विवरणहरू हेर्नुहोस्",
8952
+ "about": "हाम्रो बारेमा",
8953
+ "add_language": "भाषा थप्नुहोस्",
8954
+ "all": "सबै",
8955
+ "all_languages": "सबै भाषाहरु",
8956
+ "app_store_listing_description": "बाइबलमार्फत परमेश्वरको जीवित सत्य र तपाईँको जीवनको उद्देश्य पत्ता लगाउनुहोस्! वाहा एपले तपाईंको साना समूहहरूको भेटघाटलाई अन्तरक्रियात्मक, आकर्षक, र अडियो-आधारित ढाँचामा सजिलो बनाउँछ। यो संसारकै उत्कृष्ट बाइबल अध्ययन समूहको अगुवालाई तपाइको खल्तीमा राखेको जस्तै हो!\nवाहाको शिष्यत्व निर्माण पाठहरूले अत्यधिक प्रभावकारी खोज बाइबल अध्ययन ढाँचालाई प्रयोग गर्छन् र यसले कुनै पनि व्यक्तिलाई परमेश्वरको वचन सँगै पत्ता लगाउन र लागू गर्न ध्यान केन्द्रित गर्ने समूह सञ्चालन गर्न सक्षम बनाउँछ।\nयस एपका अडियो (वा पाठ) पाठहरूले तपाईंलाई तपाईको समूह भेटघाटलाई सजिलै अगाडि बढाउन र परमेश्वरको वचन खोज्न सहयोग पुर्याउँछ।\nतपाइले तल दिएको निम्न बिसय हरु खोज्न सक्नुहुनेछ:\n-सृष्टिको कथा\n-पाप संसारमा कसरी प्रवेश गर्यो\n-हाम्रो पापको दण्ड\n-मानवजातिलाई उद्धार गर्ने परमेश्वरको योजना\n-संसार परिवर्तन गर्न परमेश्वरको दृष्टिकोण\n\n\"यो खोज बाइबल अध्ययन एपहरूको अर्को स्तर हो!\" (5/5)\n\n\"हामीलाई DMM (Disciple-Making Movement) सुरु गर्न मद्दत गर्ने यस्तो एप चाहिएको थियो। धेरै भाषाहरूमा छिटो सामग्री उपलब्ध गराउन केन्द्रित प्रविधि र विकेन्द्रित मोडेल यो एपमा छ। म वाहामा १०० भन्दा बढी बोलीचालीका भाषाहरू चाँडै हेर्न चाहन्छु।\"\n– स्ट्यान पार्क्स, 24:14 सहजकर्ता र लिडिंग मुभमेन्ट रिसर्चर \n\nविशेषताहरू:\n-धेरै भाषाहरूमा उपलब्ध\n-पाठहरू डाउनलोड गरेर इन्टरनेट नहुदा पनि प्रयोग गर्न सकिने\n-बाइबलका कथा (पाठ र अडियो) सजिलै सेयर गर्न सकिने\n-अन्य बिस्वासीहरूलाई चेला बनाउन प्रेरित र परिचालित गर्न सहयोग गर्ने\nआजै वाहा एप डाउनलोड गर्नुहोस्!",
8957
+ "app_store_listing_screenshot_foundations": "परमेश्वरको कथा परिवार र साथीहरुसँग खोज्नुहोस्",
8958
+ "app_store_listing_screenshot_languages": "धेरै भाषाहरूमा उपलब्ध छ। ",
8959
+ "app_store_listing_screenshot_bible": "Read or listen to the Bible",
8960
+ "app_store_listing_screenshot_lesson": "सजिलै संग एक समूह डिस्कवरी बाइबल अध्ययन को सुविधा",
8961
+ "app_store_listing_screenshot_reviews_1": "४.९ स्टार समीक्षा ",
8962
+ "app_store_listing_screenshot_reviews_2": "150+ मूल्याङ्कनहरू",
8963
+ "app_store_listing_screenshot_set": "तपाईँको समूहको लागि छानिएका कथा सेट उपलब्ध छन ",
8964
+ "app_store_listing_screenshot_share": "तपाईंको समूहसँग पाठ सामग्री साझा गर्नुहोस् ",
8965
+ "app_store_listing_screenshot_testimonial": "वाहा प्रयोग गर्न थालेपछि परमेश्वरले मेरो जीवनमा धेरै ठुलो काम गर्नु भएको छ! ",
8966
+ "app_store_listing_screenshot_topics": "विशेष आवश्यकता अनुसार तयार गरिएका पाठहरू",
8967
+ "app_store_listing_subtitle": "जम्मा हुनुहोस्, प्ले थिच्नुहोस्, छलफल गर्नुहोस्",
8968
+ "app_store_listing_title": "खोजमुलक बाईबल अध्ययन",
8969
+ "appearance": "स्वरुप",
8970
+ "application": "प्रयोग",
8971
+ "article_categories_65004e85fba2e8c9d281a73e": "केस अध्ययनहरू",
8972
+ "article_categories_65004e8eaf7c1d3f8289315a": "उत्पादन अपडेटहरू",
8973
+ "article_categories_65004f8eead7951cf3c33243": "चेला बनाउने रहस्यहरू",
8974
+ "article_categories_65005061a72598db83565c66": "परमेश्वरको खोजी",
8975
+ "article_categories_65400527806b42d2e6ae4fd0": "पुस्तकहरू",
8976
+ "article_categories_65ca47557375e35a56523645": "चलचित्रहरू",
8977
+ "article_cta_body": "के परमेश्वरले तपाईंको समुदायमा केहि अद्भुत काम गर्दै हुनुहुन्छ? हामी तपाईंबाट सुन्न चाहन्छौं।",
8978
+ "article_cta_header": "हामीले प्रस्तुत गर्न सक्ने कुनै कथा छ?",
8979
+ "articles": "लेखहरू",
8980
+ "audio": "अडियो",
8981
+ "back": "पछाडि",
8982
+ "bible": "बाइबल",
8983
+ "bookmarks": "बुकमार्कहरूको व्यवस्था गर्नुहोस्",
8984
+ "bookmarks_description": "तपाईंको समूहले अन्तिममा जहाँ छोडेको थियो, त्यो सम्झनको लागि पाठमा एउटा बुकमार्क राख्नुहोस।",
8985
+ "bridge_language_explanation": "पाठ्यक्रमका केही अंशहरू तपाईंको भाषामा अझै समर्थित छैनन्।",
8986
+ "calculator": "क्याल्कुलेटर",
8987
+ "calculator_description": "क्याल्कुलेटरको नम्बर बटनहरूमा आफ्नो पासकोड हालेर अनलक गर्नुहोस्।",
8988
+ "cancel": "रद्द गर्नुहोस्",
8989
+ "cant_share_until_download": "डाउनलोड समाप्त नभएसम्म साझेदारी गर्न सकिँदैन।",
8990
+ "cast_to_tv": "टीभीमा देखाउनुहोस्",
8991
+ "casting": "प्रक्षेपण",
8992
+ "change_chapter": "अध्याय परिवर्तन गर्नुहोस्",
8993
+ "change_languages": "भाषा परिवर्तन गर्नुहोस्",
8994
+ "change_passcode": "पासकोड परिवर्तन गर्नुहोस्",
8995
+ "change_security_app": "सुरक्षा एप परिवर्तन गर्नुहोस्",
8996
+ "change_security_app_description": "सुरक्षा मोड सक्षम हुँदा {app} लक गरिएको एप परिवर्तन गर्नुहोस्।",
8997
+ "change_timeout": "समय सीमा परिवर्तन गर्नुहोस्",
8998
+ "change_video_language": "तालिम भिडियोको भाषा परिवर्तन गर्नुहोस्",
8999
+ "changing_layout_direction": "लेआउट दिशा परिवर्तन हुँदैछ...",
9000
+ "chapter_fetching": "अफलाइन प्रयोगको लागि बाइबल डाउनलोड हुँदैछ...",
9001
+ "chapter_not_available": "यो बाइबलमा अध्याय उपलब्ध छैन।",
9002
+ "chapter_offline": "अफलाइन प्रयोगको लागि यो बाइबल डाउनलोड गर्न इन्टरनेटमा जडान गर्नुहोस्, वा डाउनलोड गरिएको बाइबलमा स्विच गर्नुहोस्।",
9003
+ "choose_passcode": "एउटा पासकोड छान्नुहोस्",
9004
+ "clear": "मेटाउनुहोस्",
9005
+ "close": "बन्द गर्नुहोस",
9006
+ "confirm": "पुष्टि गर्नुहोस्",
9007
+ "confirm_passcode": "तपाईंको पासकोड पुष्टि गर्नुहोस्",
9008
+ "connect_to_continue": "जोडिएको छैन। डाउनलोड जारी राख्न इन्टरनेटमा जोडिनुहोस्।",
9009
+ "contact_us": "हामीलाई सम्पर्क गर्नुहोस्",
9010
+ "continue": "जारी राख्नुहोस्",
9011
+ "contribute": "योगदान दिनुहोस्",
9012
+ "copied_to_clipboard": "क्लिपबोर्डमा प्रतिलिपि गरियो!",
9013
+ "dark": "गाढा",
9014
+ "dark_mode": "डार्क मोड",
9015
+ "default": "पूर्वनिर्धारित",
9016
+ "disciple_making_course": "चेला निर्माण पाठ्यक्रम",
9017
+ "dm_course_locked_blurb": "यो पाठ्यक्रम, र अन्य अतिरिक्त सामग्री प्राप्त गर्नको लागि पासकोड चाहिन्छ।",
9018
+ "done": "भयो",
9019
+ "download": "डाउनलोड",
9020
+ "download_app": "एप डाउनलोड गर्नुहोस्",
9021
+ "download_paused": "डाउनलोड रोकियो, इन्टरनेट त्रुटि...",
9022
+ "downloading": "डाउनलोड हुँदैछ...",
9023
+ "downloading_to_share": "साझा गर्न डाउनलोड हुदैछ...",
9024
+ "edit": "सम्पादन गर्नुहोस्",
9025
+ "email": "इमेल",
9026
+ "enter_passcode": "पासकोड हाल्नुहोस ",
9027
+ "favorites": "मनपर्ने",
9028
+ "fellowship": "संगती",
9029
+ "fetch_bible_error": "अफलाइन प्रयोगको लागि बाइबल डाउनलोड गर्दा त्रुटि भयो।",
9030
+ "fetch_bible_no_internet": "लगभग पूरा भयो! अफलाइन प्रयोगको लागि बाइबल डाउनलोड गर्न इन्टरनेटमा जोड्नुहोस्।",
9031
+ "filter_articles": "लेखहरू छान्नुहोस्",
9032
+ "finish": "Finish",
9033
+ "font_size": "फन्ट साइज",
9034
+ "foundations": "आधारहरू",
9035
+ "get_started_foundations": "आधारहरूसंग सुरु गर्नुहोस्",
9036
+ "get_started_training": "प्रशिक्षण सुरु गर्नुहोस्",
9037
+ "give": "दिनुहोस्",
9038
+ "give_blurb": "वाहा निःशुल्क छ र तपाईं जस्ता दयालु व्यक्तिहरूको उदारतामा धेरै मानिसहरूलाई विभिन्न भाषामा उपलब्ध गराइएको छ।",
9039
+ "give_to_language": "यस भाषाको विकासमा सहयोग गर्न योगदान दिनुहोस् वा स्वयंसेवा गर्नुहोस। ",
9040
+ "got_it": "बुझेँ!",
9041
+ "help_tips": "मद्दत सुझावहरू",
9042
+ "heres_whats_new": "यहाँ नयाँ के छ:",
9043
+ "home": "घर",
9044
+ "in_development": "विकासमा",
9045
+ "instant": "तुरुन्तै",
9046
+ "internet_required_download": "डाउनलोड गर्न इन्टरनेट आवश्यक छ।",
9047
+ "internet_required_download_share": "पाठ फाइल डाउनलोड र साझा गर्न इन्टरनेट आवश्यक छ।",
9048
+ "introduction": "परिचय",
9049
+ "language_names": {
9050
+ "ach": "अचोली",
9051
+ "aeb": "ट्युनिसियाली अरबी",
9052
+ "afb": "गल्फ अरबी",
9053
+ "afr": "Afrikaans",
9054
+ "ais": "सिरियाली अरबी",
9055
+ "apa": "प्यालेस्टिनी अरबी",
9056
+ "apc": "लेबनानी अरबी",
9057
+ "ara": "आधुनिक मानक अरबी",
9058
+ "ary": "मोरक्कन अरबी",
9059
+ "arz": "इजिप्टियन अरबी",
9060
+ "ase": "अमेरिकी सांकेतिक भाषा",
9061
+ "ayl": "लिबियाली अरबी",
9062
+ "aze": "Azerbaijani",
9063
+ "ben": "बंगाली",
9064
+ "bni": "Bangla, India",
9065
+ "ceb": "सेबुआनो",
9066
+ "ckb": "Sorani (Central Kurdish)",
9067
+ "cmn": "म्यान्डारिन चाइनिज",
9068
+ "deu": "जर्मन",
9069
+ "eng": "अंग्रेजी",
9070
+ "esl": "Egyptian Sign Language",
9071
+ "esp": "स्पेनिश (युरोपियन/कास्टिलियन)",
9072
+ "fra": "फ्रान्सेली",
9073
+ "hau": "हौसा",
9074
+ "hic": "उर्दू (देवनागरी)",
9075
+ "hin": "हिन्दी",
9076
+ "hun": "हंगेरी",
9077
+ "hye": "Armenian",
9078
+ "ind": "इन्डोनेशियाली",
9079
+ "inq": "इन्डोनेशियाली (सन्दर्भात्मक)",
9080
+ "ita": "इटालियन",
9081
+ "jpn": "जापानी",
9082
+ "kab": "काबाइल (अल्जेरियाली तामाजाइट)",
9083
+ "kat": "Georgian",
9084
+ "khm": "खमेर",
9085
+ "kmr": "कुर्मांजी (उत्तरी कुर्दिश)",
9086
+ "kor": "कोरियन",
9087
+ "kox": "North Korean",
9088
+ "mar": "मराठी",
9089
+ "mey": "हसनिया अरबी",
9090
+ "mfe": "मौरिसियन क्रियोल",
9091
+ "mlg": "Malagasy",
9092
+ "mon": "मंगोलियन",
9093
+ "mya": "बर्मी",
9094
+ "new": "Nepal Bhasa (Newari)",
9095
+ "npi": "नेपाली",
9096
+ "pus": "Pashto",
9097
+ "pes": "इरानी फारसी",
9098
+ "por": "पोर्चुगिज (ब्राजिलियन)",
9099
+ "prs": "दारी फारसी",
9100
+ "rfa": "तारिफिट (अरबी लिपि)",
9101
+ "rif": "तारिफिट (ल्याटिन लिपि)",
9102
+ "ron": "रोमानियाली",
9103
+ "rus": "रूसी",
9104
+ "shf": "ताचेह्लिट (ल्याटिन लिपि)",
9105
+ "shi": "ताचेह्लिट (ल्याटिन लिपि)",
9106
+ "som": "सोमाली",
9107
+ "spa": "स्पेनिश (ल्याटिन अमेरिकी)",
9108
+ "swe": "स्वीडिश",
9109
+ "swz": "स्वाहिली",
9110
+ "tam": "Tamil",
9111
+ "tel": "तेलुगु",
9112
+ "tgl": "टागालोग",
9113
+ "tha": "थाई",
9114
+ "tur": "टर्किश",
9115
+ "tzm": "तामाजाइट",
9116
+ "uig": "उइघुर",
9117
+ "ukr": "युक्रेनी",
9118
+ "urd": "उर्दू",
9119
+ "vie": "Vietnamese",
9120
+ "zsm": "मलय"
9121
+ },
9122
+ "language_types_app_interface": "एप इन्टरफेस भाषा",
9123
+ "language_types_meet": "भाषा खोज्नुहोस",
9124
+ "language_types_meet_primary": "प्राथमिक भाषा खोज्नुहोस",
9125
+ "language_types_meet_secondary": "दोस्रो भाषा खोज्नुहोस",
9126
+ "language_types_video_bridge": "तालिम भिडियो भाषा",
9127
+ "later": "Later",
9128
+ "learn": "सिक्नुहोस्",
9129
+ "learn_more": "थप सिक्नुहोस्",
9130
+ "light": "उज्यालो",
9131
+ "listen_to_story_again": "कथा फेरि सुन्नुहोस्",
9132
+ "loading_file_size": "फाइल साइज लोड हुँदैछ...",
9133
+ "mark_complete": "पूरा भएको रूपमा चिन्ह लगाउनुहोस्",
9134
+ "meet": "भेट्नुहोस् ",
9135
+ "meeting_history": "बैठक बिवरण",
9136
+ "megabyte": "एमबी",
9137
+ "message": "सन्देश",
9138
+ "more": "थप",
9139
+ "my_primary_language": "मेरो प्राथमिक भाषा:",
9140
+ "no_connection": " जडान छैन",
9141
+ "no_files_to_delete": "मेटाउनका लागि कुनै फाइलहरू छैनन्",
9142
+ "no_languages_found": "कुनै भाषाहरू भेटिएन",
9143
+ "not_now": "अहिले होइन",
9144
+ "note_add": "नोट थप्नुहोस्",
9145
+ "note_delete": "नोट मेटाउनुहोस्",
9146
+ "note_edit": "नोट सम्पादन गर्नुहोस्",
9147
+ "note_placeholder": "तपाईं वा तपाईंको समूहका सदस्यहरूले के गर्नुहुनेछ लेख्नुहोस् (तोकेरै लेख्नुहोस्)",
9148
+ "note_saved": "नोट सुरक्षित भयो!",
9149
+ "notes_view": "मेरा नोटहरू",
9150
+ "notifications": "Notifications",
9151
+ "notifications_enable": "सूचनाहरू सक्षम गर्नुहोस्",
9152
+ "ok": "ठीक छ",
9153
+ "passcode_set": "पासकोड सेट!",
9154
+ "percent_available": "{percent}% उपलब्ध",
9155
+ "piano": "पियानो",
9156
+ "piano_description": "डिफल्ट। किहरूमा आफ्नो पासकोड हालेर अनलक गर्नुहोस्।",
9157
+ "playback_speed": "प्लेव्याक गति",
9158
+ "popups_app_interface_help": "बटन, लेबल र सचेत गर्ने संदेशहरुको भाषा परिवर्तन गर्नुहोस, जसले तपाईंलाई {एप} चलाउन मद्दत गर्छ।",
9159
+ "popups_casting_stop_confirm": "के तपाईं निश्चित रूपमा कास्ट गर्न रोक्न चाहनुहुन्छ?",
9160
+ "popups_code_request_success_message": "हामी तपाईंको अनुरोधको समीक्षा गर्नेछौं र केही दिनभित्रै तपाईंलाई जवाफ दिनेछौं।",
9161
+ "popups_codes_no_match_message": "कृपया पासकोड फेरि दबाउने प्रयास गर्नुहोस्।",
9162
+ "popups_codes_no_match_title": "पासकोडहरू मिल्नुपर्छ।",
9163
+ "popups_foundations_description_believer": "अरूलाई बाइबलमा आफ्नो लागि परमेश्वर खोज्ने यात्रा सुरु गर्न मद्दत गर्नुहोस्।",
9164
+ "popups_foundations_description_seeker": "आफ्नो लागि बाइबलमा परमेश्वरको खोजी गर्न साथी वा परिवारसँग यात्रा शुरू गर्नुहोस्।",
9165
+ "popups_group_help_message": "जहाँ तपाईंले सामान्यतया सँगै समय बिताउनुहुन्छ त्यहाँ आफ्ना साथीहरू वा परिवारसँग बाइबल सुन्नुहोस् र छलफल गर्नुहोस्।",
9166
+ "popups_group_help_title": "अरूहरूसँग जम्मा हुनुहोस्।",
9167
+ "popups_meet_help": "{app} बैठकहरूको भाषा परिवर्तन गर्नुहोस्, जसमा छलफलका प्रश्नहरू र पवित्रशास्त्र समावेश छन्।",
9168
+ "popups_notification_opt_in_message": "नयाँ विशेषताहरू, सामग्रीहरू, र भाषाहरू उपलब्ध हुँदा सबैभन्दा पहिला जानकारी पाउनुहोस।",
9169
+ "popups_notification_opt_in_title": " वाहाबाट धेरै भन्दा धेरै प्राप्त गर्न सूचनाहरू खोल्नुहोस्",
9170
+ "popups_play_help_message": "{app} {एप} ले प्रश्न बजाएपछि, रोक्नुहोस् र तपाईंको समूहसँग छलफल गर्नुहोस्। सबैलाई भाग लिन प्रोत्साहित गर्नुहोस् ताकि तपाईंको समूहले एकअर्काका विचारहरूबाट फाइदा लिन सकोस !",
9171
+ "popups_play_help_title": "रोक्नुहोस्, छलफल गर्नुहोस्, दोहोर्याउनुहोस्।",
9172
+ "popups_remove_meeting_message": " के तपाईं यो बैठकलाई आफ्नो बैठक इतिहासबाट हटाउन चाहनुहुन्छ?",
9173
+ "popups_remove_meeting_title": "यो बैठक हटाउन चाहनुहुन्छ?",
9174
+ "popups_submit_feedback_error_message": "कृपया आफ्नो इन्टरनेट जडान जाँच गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्।",
9175
+ "popups_submit_feedback_error_title": "तपाइँको सन्देश पठाउँदा त्रुटि भयो।",
9176
+ "popups_submit_feedback_success_message": "हामीलाई सम्पर्क गर्नु भएकोमा धन्यवाद!",
9177
+ "popups_submit_feedback_success_title": "सन्देश सफलतापूर्वक पठाइएको छ।",
9178
+ "popups_topics_description": " यदि तपाईंको समूहसँग कुनै बिशेष आवश्यकता छ भने, आधारभूत या प्रशिक्षण पाठहरूमा जानु अघि केही विषयगत पाठहरू गर्नुहोस्।",
9179
+ "popups_training_description_believer": "यो तालिम शृङ्खलाले तपाईंलाई र तपाईंका विश्वासी साथीहरू वा परिवारलाई सँगै चेला बनाउन सुरु गर्न मद्दत गर्छ।",
9180
+ "popups_unlock_successful_message": "प्रशिक्षण भित्र रहेका चेला निर्माण पाठ्यक्रम र थप नयाँ सामग्रीको पहुँच प्राप्त गर्नुहोस्!",
9181
+ "popups_unlock_successful_title": "✨ सफल! थप सामग्री उपलब्ध छ।",
9182
+ "popups_unlocked_learn_help_message": "खुला ताल्चाको संकेतले जनाउँछ कि यो कन्टेन्ट केवल ती प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ जसले आफूलाई येशूका अनुयायी भनेर जनाएका छन्। यसको अर्थ खोजी गर्नेहरूले यी लेखहरू देख्ने छैनन्।",
9183
+ "popups_unlocked_learn_help_title": "तपाईंको कन्टेन्ट खोलिएको छ!",
9184
+ "popups_watch_on_youtube_blurb": "युट्युबले तपाईंलाई उपशीर्षकहरूका साथ हेर्न र सजिलै टिभीमा कास्ट गर्न सक्षम गर्दछ!",
9185
+ "privacy_policy": "गोपनीयता नीति",
9186
+ "question": "प्रश्न",
9187
+ "question_dm_course": "तपाईं चेला निर्माण पाठ्यक्रममा किन रुचि राख्नुहुन्छ?",
9188
+ "question_god_journey_option_1": "मलाई बाइबलमा चासो छैन",
9189
+ "question_god_journey_option_2": "मैले भर्खर बाइबलमा परमेश्वरलाई पत्ता लगाउन थालेको छु",
9190
+ "question_god_journey_option_3": "मैले भर्खरै येशूलाई पछ्याउने निर्णय गरेँ",
9191
+ "question_god_journey_option_4": "म २ वर्ष वा सोभन्दा बढी समयदेखि येशूलाई पछ्याउँदै छु",
9192
+ "question_god_journey_question": "बाइबलमा परमेश्वरलाई खोज्ने आफ्नो यात्रामा तपाईं कहाँ हुनुहुन्छ?",
9193
+ "question_hear_waha": "तपाईंले {app} को बारेमा कसरी सुन्नुभयो?",
9194
+ "question_how_familiar_bible_option_1_body": "म बाइबलमा तुलनात्मक रूपमा नयाँ छु र यसले मेरो लागि के अर्थ राख्छ भनी खोजिरहेको छु",
9195
+ "question_how_familiar_bible_option_1_title": "भर्खर सुरु गर्दैछु",
9196
+ "question_how_familiar_bible_option_2_body": "म बाइबलसँग परिचित छु तर यसको शिक्षालाई मेरो जीवनमा लागू गर्न चाहन्छु कि चाहन्न भन्ने निश्चित छैन",
9197
+ "question_how_familiar_bible_option_2_title": "परिचित तर अनिश्चित",
9198
+ "question_how_familiar_bible_option_3_body": "म बाइबलसँग धेरै परिचित छु र यसका शिक्षाहरू मेरो जीवनमा लागू गर्ने प्रयास गर्छु",
9199
+ "question_how_familiar_bible_option_3_title": "धेरै परिचित",
9200
+ "question_how_familiar_bible_question": "तपाईं बाइबलसँग कत्तिको परिचित हुनुहुन्छ?",
9201
+ "question_how_long_bible_option_1": "२ वर्षभन्दा कम",
9202
+ "question_how_long_bible_option_2": "२ वर्षभन्दा बढी",
9203
+ "question_how_long_bible_question": "तपाईंले कति समयदेखि बाइबलको शिक्षाहरू पछ्याइरहनुभएको छ?",
9204
+ "rate_waha": "मुल्यांकन {app}",
9205
+ "recommended": "सिफारिस गरिएको",
9206
+ "recommended_for_you": "तपाईंका लागि सिफारिस गरिएको",
9207
+ "remove": "हटाउनुहोस्",
9208
+ "remove_download": "डाउनलोड हटाउनुहोस्",
9209
+ "report_a_problem": "समस्या रिपोर्ट गर्नुहोस्",
9210
+ "report_problem_help": "यस पाठमा कुनै समस्याहरू भएमा हामीलाई जानकारी दिनुहोस्।",
9211
+ "request_passcode": "पासकोड अनुरोध गर्नुहोस्",
9212
+ "required": "आवश्यक",
9213
+ "retry": "फेरि प्रयास गर्नुहोस्",
9214
+ "return_home": "होम पेजमा फर्कनुहोस्",
9215
+ "save_and_close": "सुरक्षित गर्नुहोस् र बन्द गर्नुहोस्",
9216
+ "search": "खोज्नुहोस्",
9217
+ "search_meet": "पाठहरू खोज्नुहोस्",
9218
+ "secondary_languages": "मेरो वरिपरिका अरू व्यक्तिहरू यी भाषाहरू बोल्न सक्छन्:",
9219
+ "security": "सुरक्षा",
9220
+ "security_mode": "सुरक्षा मोड",
9221
+ "security_mode_blurb": "सुरक्षा मोड लक {app} पासकोड स्क्रिन पछाडि पियानो एपको रूपमा रहन्छ। आफ्नो पासकोड राखेर खोल्नुहोस। यो मोड सुरक्षा सचेत क्षेत्रहरूमा रहेका व्यक्तिहरूको लागि बनाइएको हो।",
9222
+ "security_onboarding_page_1_message": "सुरक्षा मोड लक {app} पासकोड स्क्रिन पछाडि पियानो एपको रूपमा छ।",
9223
+ "security_onboarding_page_1_title": "सुरक्षा मोड",
9224
+ "security_onboarding_page_2_message": "यसले सुरक्षा प्रति जागरूक व्यक्तिहरूका सामग्रीलाई संखालु आँखाबाट जोगाइ राख्दछ।",
9225
+ "security_onboarding_page_2_title": "अप्रत्यक्ष",
9226
+ "security_onboarding_page_3_message": "पियानो एपले तपाईँको फोनको अनलक स्क्रिन जस्तै काम गर्छ, त्यसैले {app}मा फर्किनको लागि आफ्नो अनुकूलन पासकोड थिच्नुहोस।",
9227
+ "security_onboarding_page_3_title": "खुल्दैछ",
9228
+ "security_onboarding_page_4_message": "यदि तपाईं सुरक्षा मोड सक्रिय गर्न चाहनुहुन्छ भने, तलको बटनमा थिचेर अर्को स्क्रिनमा आफ्नो पासकोड सेट गर्नुहोस्।",
9229
+ "security_onboarding_page_4_title": "जारी राख्ने हो?",
9230
+ "see_help": " तपाईंले यी सुझावहरू \"थप\" भनिने स्क्रिनबाट पुन हेर्न सक्नुहुन्छ।",
9231
+ "select_bible": "बाइबल अनुवाद छान्नुहोस्",
9232
+ "select_book": "एउटा पुस्तक छान्नुहोस्",
9233
+ "select_initial_languages_blurb": "तपाईंको परिवार र साथीहरू बीच कुन भाषाहरू बोलिन्छन्?",
9234
+ "send_invite": "निमन्त्रणा पठाउनुहोस्",
9235
+ "settings": "सेटिङहरू",
9236
+ "share": "सेयर गर्नुहोस्",
9237
+ "share_app": "एप सेयर गर्नुहोस्",
9238
+ "share_lesson_audio": "पाठको अडियो सेयर गर्नुहोस्",
9239
+ "share_lesson_link": "पाठको लिङ्क सेयर गर्नुहोस्",
9240
+ "share_lesson_text": "पाठ्यक्रमको पाठ सेयर गर्नुहोस्",
9241
+ "share_lesson_video": "पाठको भिडियो सेयर गर्नुहोस्",
9242
+ "share_passcode": "पासकोड सेयर गर्नुहोस्",
9243
+ "share_story": "कथा सेयर गर्नुहोस्",
9244
+ "share_story_text": "कथा पाठ सेयर गर्नुहोस्",
9245
+ "share_with_group": "समूहसँग साझा गर्नुहोस्",
9246
+ "sharing_messages_invite": "नमस्ते! मैले एउटा एप फेला पारेँ जसले मानिसहरूलाई जीवन र उद्देश्यको बारेमा बाइबलमा परमेश्वरले के भन्नु भएको छ भनेर पत्ता लगाउन मद्दत गर्छ। के तपाईं म र केही अन्य व्यक्तिहरूसँग मिलेर यो पाठ प्रयास गर्न चाहनुहुन्छ?\n\niOS डाउनलोड: {iosLink}\n\nएन्ड्रोइड डाउनलोड: {androidLink}",
9247
+ "sharing_messages_unlock_code": "वाहा चेला निर्माण पाठ्यक्रम सामग्री खोल्ने पासकोड 281820 हो।",
9248
+ "show_less": "थोरै देखाउँनुहोस्",
9249
+ "show_more": "थप देखाउनुहोस्",
9250
+ "show_original": "वास्तविक देखाउनुहोस्",
9251
+ "show_translation": "अनुवाद देखाउनुहोस्",
9252
+ "skip": "छोड्नुहोस्",
9253
+ "special_thanks": "विशेष धन्यवाद",
9254
+ "stop_casting": "देखाउन रोक्नुहोस्",
9255
+ "storage": "भण्डारण",
9256
+ "story": "कथा",
9257
+ "submit": "पेस गर्नुहोस्",
9258
+ "submitting": "पेस गर्दै...",
9259
+ "support_development": "समर्थन विकास",
9260
+ "system": "सिस्टम",
9261
+ "text": "पाठ",
9262
+ "topics": "विषयहरू",
9263
+ "trailer": "ट्रेलर",
9264
+ "training": "तालिम",
9265
+ "training_video": "तालिम भिडियो",
9266
+ "translated_with_ai": "एआई द्वारा अनुवादित",
9267
+ "unlock_onboarding_page_1_message": "यो सामग्री ती व्यक्तिहरूको लागि हो जससंग बाइबल पढेको केहि वर्षको अनुभव छ र अरूलाई पनि परमेश्वरलाई खोज्न मद्दत गर्न चाहान्छन। यदि तपाईं बाइबल पढ्नमा नयाँ हुनुहुन्छ भने, हामी पहिले तपाइलाई समूहसंग आधारभूत अध्ययन पूरा गर्न उत्साह दिन्छौ।\n\nयो सामग्री पाउनको लागि, एउटा पासकोड आवश्यक छ, जुन प्रयोगकर्ताबाट प्रयोगकर्तामा साझा गरिन्छ वा तल अनुरोध गर्न सकिन्छ।\n ",
9268
+ "unlock_onboarding_page_1_title": "चेला निर्माण पाठ्यक्रम कसको लागि हो?",
9269
+ "unlock_onboarding_page_2_message": "सही पासकोडको साथमा चेला निर्माण पाठ्यक्रम र अन्य थप सामाग्री प्राप्त गर्नुहोस्।",
9270
+ "unlock_onboarding_page_2_title": "पासकोड हाल्नुहोस ",
9271
+ "unmatched_message": "{app} ले त्यो पृष्ठ फेला पार्न सकेन।",
9272
+ "up_next": "अर्को अध्याय",
9273
+ "view": "हेर्नुहोस्",
9274
+ "view_all": "सबै हेर्नुहोस्",
9275
+ "view_copyright": "प्रतिलिपि अधिकार जानकारी हेर्नुहोस्",
9276
+ "view_lesson_notes": "पाठका नोटहरू हेर्नुहोस् ({number})",
9277
+ "visit_website": "वेबसाइट भ्रमण गर्नुहोस्",
9278
+ "volunteer": "स्वयंसेवक",
9279
+ "waiting_to_start_download": "डाउनलोड सुरु गर्न प्रतिक्षा गर्दै...",
9280
+ "watch_on_youtube": "युटुबमा हेर्नुहोस",
9281
+ "week": "हप्ता",
9282
+ "welcome_blurb": "{app} ले तपाईं र तपाईंका साथीहरू वा परिवारलाई बाइबल सँगै सुनेर र छलफल गरेर परमेश्वरको सत्यता पत्ता लगाउन मद्दत गर्दछ।",
9283
+ "yes": "हो",
9284
+ "story_set": "Story Set",
9285
+ "story_sets": "Story Sets",
9286
+ "lesson": "Lesson",
9287
+ "lessons": "Lessons",
9288
+ "article": "Article",
9289
+ "no_results": "No results found",
9290
+ "no_notes": "Add notes during your meetings"
9291
+ },
8905
9292
  "pes": {
8906
9293
  "name": "نام",
8907
9294
  "version": "نسخه",
@@ -2789,6 +2789,74 @@
2789
2789
  "ZEC": "From the book of Zechariah",
2790
2790
  "ZEP": "From the book of Zephaniah"
2791
2791
  },
2792
+ "npi": {
2793
+ "1CH": "१ इतिहासको पुस्तकबाट",
2794
+ "1CO": "१ कोरिन्थीको पुस्तकबाट",
2795
+ "1JN": "१ यूहन्नाको पुस्तकबाट ",
2796
+ "1KI": "१ राजाहरूको पुस्तकबाट",
2797
+ "1PE": "१ पत्रुसको पुस्तकबाट",
2798
+ "1SA": "१ शमूएलको पुस्तकबाट",
2799
+ "1TH": "१ थेसलोनिकीको पुस्तकबाट",
2800
+ "1TI": "१ तिमोथीको पुस्तकबाट",
2801
+ "2CH": "२ इतिहासको पुस्तकबाट",
2802
+ "2CO": "२ कोरिन्थीको पुस्तकबाट",
2803
+ "2JN": "२ यूहन्नाको पुस्तकबाट",
2804
+ "2KI": "२ राजाहरूको पुस्तकबाट",
2805
+ "2PE": "२ पत्रुसको पुस्तकबाट",
2806
+ "2SA": "२ शमूएलको पुस्तकबाट",
2807
+ "2TH": "२ थेसलोनिकीको पुस्तकबाट",
2808
+ "2TI": "२ तिमोथीको पुस्तकबाट",
2809
+ "3JN": "३ यूहन्नाको पुस्तकबाट",
2810
+ "ACT": "प्रेरितको पुस्तकबाट",
2811
+ "AMO": "आमोसको पुस्तकबाट",
2812
+ "COL": "कलस्सीको पुस्तकबाट",
2813
+ "DAN": "दानियलको पुस्तकबाट",
2814
+ "DEU": "व्यवस्थाको पुस्तकबाट",
2815
+ "ECC": "उपदेशकको पुस्तकबाट",
2816
+ "EPH": "एफिसीको पुस्तकबाट",
2817
+ "EST": "एस्तरको पुस्तकबाट",
2818
+ "EXO": "प्रस्थानको पुस्तकबाट",
2819
+ "EZK": "इजकिएलको पुस्तकबाट",
2820
+ "EZR": "एज्राको पुस्तकबाट",
2821
+ "GAL": "गलातीको पुस्तकबाट",
2822
+ "GEN": "उत्पत्तिको पुस्तकबाट",
2823
+ "HAB": "हबकूकको पुस्तकबाट",
2824
+ "HAG": "हाग्गैको पुस्तकबाट",
2825
+ "HEB": "हिब्रूको पुस्तकबाट",
2826
+ "HOS": "होशेको पुस्तकबाट",
2827
+ "ISA": "यशैयाको पुस्तकबाट",
2828
+ "JAS": "याकूबको पुस्तकबाट",
2829
+ "JDG": "न्यायकर्ताहरूको पुस्तकबाट",
2830
+ "JER": "यर्मियाको पुस्तकबाट",
2831
+ "JHN": "यूहन्नाको पुस्तकबाट",
2832
+ "JOB": "अय्यूबको पुस्तकबाट",
2833
+ "JOL": "योएलको पुस्तकबाट",
2834
+ "JON": "योनाको पुस्तकबाट",
2835
+ "JOS": "यहोशूको पुस्तकबाट",
2836
+ "JUD": "यहूदाको पुस्तकबाट",
2837
+ "LAM": "विलापको पुस्तकबाट",
2838
+ "LEV": "लेवीहरूको पुस्तकबाट",
2839
+ "LUK": "लूकाको पुस्तकबाट",
2840
+ "MAL": "मलाकीको पुस्तकबाट",
2841
+ "MAT": "मत्तीको पुस्तकबाट",
2842
+ "MIC": "मीकाको पुस्तकबाट",
2843
+ "MRK": "मर्कूसको पुस्तक बाट",
2844
+ "NAM": "नहूमको पुस्तकबाट",
2845
+ "NEH": "नहेम्याहको पुस्तकबाट",
2846
+ "NUM": "गन्तीको पुस्तकबाट",
2847
+ "OBA": "ओबदियाको पुस्तकबाट",
2848
+ "PHM": "फिलेमोनको पुस्तकबाट",
2849
+ "PHP": "फिलिप्पीको पुस्तकबाट",
2850
+ "PRO": "हितोपदेशको पुस्तकबाट",
2851
+ "PSA": "भजनसंग्रहको पुस्तकबाट",
2852
+ "REV": "प्रकाशको पुस्तकबाट",
2853
+ "ROM": "रोमीको पुस्तकबाट",
2854
+ "RUT": "रूथको पुस्तकबाट",
2855
+ "SNG": "श्रेष्‍ठगीतको पुस्तकबाट",
2856
+ "TIT": "तीतसको पुस्तकबाट",
2857
+ "ZEC": "जकरियाको पुस्तकबाट",
2858
+ "ZEP": "सपन्याहको पुस्तकबाट"
2859
+ },
2792
2860
  "pus": {
2793
2861
  "1CH": "د تواريخ اولنى د کتاب نه",
2794
2862
  "1CO": "د کورنتيانو اولنى کتاب نه",
@@ -1309,6 +1309,38 @@
1309
1309
  "f.012": "What did we learn in our last meeting about making disciples?",
1310
1310
  "f.013": "Now, let's read a new truth from God..."
1311
1311
  },
1312
+ "npi": {
1313
+ "a.001": "अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, \"तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?\"",
1314
+ "a.002": "यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?",
1315
+ "a.003": "यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?",
1316
+ "a.004": "यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?",
1317
+ "a.005": "हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?",
1318
+ "a.006": "अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।",
1319
+ "a.007": "हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।",
1320
+ "a.008": "यस कथाबाट हामी चेलाहरु बन्ने बारेमा के सिक्छौं?",
1321
+ "a.009": "यस कथाबाट हामी मण्डली हुनुको बारेमा के सिक्छौं?",
1322
+ "a.010": "यस कथाबाट हामी अगुवाहरु बन्ने बारेमा के सिक्छौ?",
1323
+ "a.011": "यस कथाबाट हामी चेलाहरु बनाउने बारेमा के सिक्छौं?",
1324
+ "a.012": "यस कथाबाट परमेश्वरले तपाइलाई देखाउनु भएको कुरालाई तपाईं आफ्नो जीवनमा यस हप्ता कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?",
1325
+ "a.013": "अब, आजको तालिमको भिडियो हेरौं...",
1326
+ "a.014": "हामीले भर्खरै के सिक्यौं र चेला बनाउँदा हामी त्यसलाई कसरी लागू गर्न सक्छौ भन्ने कुराहरू छलफल गरौं।",
1327
+ "a.015": "हामी फेरि भेट्नुअघि, तपाईंले यो बैठकबाट के सिक्नुभएको छ भन्ने कुरा तपाईं कसलाई बताउन चाहनुहुन्छ?",
1328
+ "a.016": "अब, हराएका व्यक्तिहरूसँग सम्पर्क गर्ने बारेमा कुरा गरौं। हामीले पछिल्लो पटक भेटेदेखि कोसँग कुराकानी गर्यौं, र हामी तिनीहरूका लागि कसरी प्रार्थना गर्न सक्छौं?",
1329
+ "a.017": "हामी कसरी यी मानिसहरू र अरूसँग संलग्न हुनेछौं, ताकि हामी \nउहाहरुसँग राम्रो कुराकानी गर्न सकौं?",
1330
+ "f.001": "हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?",
1331
+ "f.002": "यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?",
1332
+ "f.003": "तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?",
1333
+ "f.004": "पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?",
1334
+ "f.005": "हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?",
1335
+ "f.006": "तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?",
1336
+ "f.007": "हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?",
1337
+ "f.008": "अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...",
1338
+ "f.009": "हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, त्यो कुरा के हो जसको लागि तपाई धन्यवादी हुनुहुन्छ?",
1339
+ "f.010": "तपाईंको समुदायमा हराएका व्यक्तिहरुका आवश्यकताहरू के हुन् र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?",
1340
+ "f.011": "गुणाआत्मक प्रार्थना गर्ने तपाईंको प्रयासहरू मार्फत परमेश्वरले कसरी काम गरिरहनुभएको छ? के प्रार्थनाको उत्तर पाएको कुनै कथा छ जसको लागि हामी उहाँलाई धन्यवाद दिन सक्छौं?",
1341
+ "f.012": "हाम्रो अन्तिम भेटघाटमा चेलाहरु बनाउने बारेमा हामीले के सिक्यौं? ",
1342
+ "f.013": "अब, हामी परमेश्वरको एउटा नया सत्य पढौँ..."
1343
+ },
1312
1344
  "pus": {
1313
1345
  "a.001": "اوس دې څوک په خپلو الفاظو کښې دا قيصه داسې بيا بيان کړى لکه چې خپلو يو داسې ملګرى ته ئې بيانوى چا چې مخکښې دا هډو اورېدلې نۀ ده. راځئ چې وګورو چې په دې کښې ترې نه څۀ پاتې شو يا څۀ ئې په غلطۍ سره زيات بيان کړل. کۀ داسې وشى نو مونږ دا تپوس کولے شو \"دا په قيصه کښې کوم ځائ وئيلے شوى دى؟\"",
1314
1346
  "a.002": "دا قيصه مونږ ته د خدائ پاک په حقله، د هغۀ د کردار او کارونو په حقله د څۀ ښودنه کوى؟",